Advertisement
Advertisement
Corporate Samachar
१० भाद्र २०८३, बुधबार
Advertisement
Advertisement

रसुवा बाढी प्रभाव : मनकामना केबलकार बन्द

रसुवा बाढी प्रभाव : मनकामना केबलकार बन्द
विज्ञापन
Advertisement

 काठमाडाैं । अप्रत्यासीत आएको बाढीका कारणले चितवनस्थित मनकामना केबलकार बन्द गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

रसुवाबाट आएको बाढी भोटेकोशी हुँदै त्रिशुलीमा अघि बढेपछि केबलकार बन्द गरिएको हो । मनकामना केबर कारका डिजीएम उज्ज्वल शेरचनले बाढीका कारणले केबलकार ११ः३० बजेदेखि सञ्चालनमा रोक लगाइएको बताए । बाढीका कारणले पृथ्वीराजमार्गमा चल्ने गाडीहरु पनि रोकिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit