Advertisement
Advertisement
Corporate Samachar
२३ भाद्र २०८३, मंगलवार
Advertisement

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम निर्वाचित

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम निर्वाचित
विज्ञापन
Advertisement

काठमाडाैं ।पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम निर्वाचित भएकी छन् । ३६ औ महाधिवेशनमा भएको निर्वाचनमा गौतमले २ हजार मत गणना गर्दा ६५९ मत पाइन् । उनी यसअघि संघको महासचिव थिइन् ।

विज्ञापन
Advertisement
Advertisement

यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी अर्जुन पोखरेलले ५६७ मत ल्याए भने अर्का प्रत्यासी उत्तममान बज्राचार्यले ५३१ मत पाए । यसैगरी अध्यक्षका अर्का उम्मेदवार बलराम आचार्यले २२७ मत ल्याए ।
यद्यपी निर्वाचन समितिले निर्वाचित घोषणा गर्न भने बाँकी छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit