Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

नेपाल र श्रीलंका बीचको खेल वर्षाले रद्द, नेपाल बाहिरियो

नेपाल र श्रीलंका बीचको खेल वर्षाले रद्द, नेपाल बाहिरियो
विज्ञापन
Advertisement

 काठमाडाैं ।जापानमा जारी एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा आज हुने भनिएको नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

खेल रद्द भएसँगै नेपाल खेल तालिकाबाट बाहिरिएको छ भने श्रीलंकका अब भारतसँग सेमिफाइनल खेल्ने छ । नेपालले यस अघि अफगानिस्तानलाई हराएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit