Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

नेपाल कबड्डी लिग विराटनगर ब्यान्डिट्स विजयी

नेपाल कबड्डी लिग विराटनगर ब्यान्डिट्स विजयी
विज्ञापन
Advertisement

काठमाडौँ हिमालयन रेइडर्सलाई पराजित गर्दै विराटनगर ब्यान्डिट्स नेपाल कबड्डी लिग (एनकेएल) को प्ले  -अफमा प्रवेश गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

त्रिपुरेश्वरस्थित कभर्डहलमा आज भएको पहिलो खेलमा विराटनगरले हिमालयनलाई ३४–३० ले पराजित गर्दै अघिल्लो चरणको यात्रा पक्का गरेको हो । योसँगै प्ले–अफमा पुग्ने तीन टोलीको टुङ्गो लागेको छ ।

काठमाडौँ माभरिक्स र जनकपुर नाइट्स एक खेल अगाबै प्ले–अफमा पुगिसकेका छन् । अब एक टोलीले प्ले–अफमा स्थान बनाउने छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit