Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

रवि लामिछानेविरुद्धको मुद्दामा बहस जारी, आज आदेश आउने सम्भावना

रवि लामिछानेविरुद्धको मुद्दामा बहस जारी, आज आदेश आउने सम्भावना
File Photo
विज्ञापन
Advertisement

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा दोस्रो दिनको थुनछेक बहस आज पनि जारी रहने छ ।

विज्ञापन
Advertisement
Advertisement

सरकारी वकिल र लामिछानेको तर्फका वकिलहरुको बसह नसकिएको हुँदा आज पनि हुने भएको हो । रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा, पशुपति भण्डारीले बहस गरेका थिए ।

रुपन्देहीको सुप्रिम बचत तथा सरकारी रकम अपचलन मुद्दामा उनी गत बुधबार हाजिर भएका थिए । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादीको तर्फबाट बहसमा उत्रिएका वकिलहरूले सहकारीका निक्षेपकर्ताको बचत सुरक्षण गर्ने जिम्मा रास्वपा सभापति रवि लामिछानेको नभएको जिकिर गरेका थिए । आव प्रतिवादीको तर्फबाट बहस सकिएपछि सरकारी वकिलले पुन जवाफी बहस गर्ने छन् । लगतै त्यसपछि न्यायधीशले आदेश जारी गर्ने छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit