Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

व्यवसायी कृष्ण प्रसाद दुलाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा मनोनित

व्यवसायी कृष्ण प्रसाद दुलाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा मनोनित
विज्ञापन
Advertisement

काठमाडौं । व्यवसायी कृष्ण प्रसाद दुलाल नेपाल उद्योग वाणिज्य महासंघ को कार्यकारिणी सदस्यमा मनोनित भएका छन्। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल ले बिहीबार दुलाललाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

दुलाल नेपालका प्रतिष्ठित व्यवसायी हुन्। उनी नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष तथा महासंघको राजस्व उपसमितिका उपसभापति समेत रहेका छन्। व्यवसायिक क्षेत्रमा उनको लामो अनुभवलाई मध्यनजर गर्दै महासंघले उनलाई कार्यकारिणी समितिमा समावेश गरेको हो।

उनको मनोनयनसँगै महासंघको नेतृत्व झन् बलियो बन्ने विश्वास गरिएको छ। उद्योग तथा व्यापार क्षेत्रको विकास, नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माणमा उनको महत्वपूर्ण योगदान रहने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit