Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चीनको नयाँ प्रविधि स् मिथानोल–डिजेल इन्जिन सार्वजनिक

चीनको नयाँ प्रविधि स् मिथानोल–डिजेल इन्जिन सार्वजनिक
विज्ञापन
Advertisement

चीनले बुधबार साङ्घाईमा उच्च क्षमताको मिथानोल–डिजेल डुअल जहाज इन्जिन सार्वजनिक गरेको छ । जहाजका इन्जिनको पावर आउटपुट ६४ हजार ५०० किलोवाट रहेको छ । यसलाई चाइना स्टेट शिपबिल्डिङ कर्पोरेशन लिमिटेड (सीएसएससी) को सहायक कम्पनीहरूद्वारा निर्माण गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सीएसएससीको अनुसार उक्त इन्जिनले मिथानोल ईन्धनबाट ९५ प्रतिशत शक्ति उत्पन्न गर्दछ, जसले पारंपरिक डिजेल–संचालित मोडेलहरूको तुलनामा ७।५ प्रतिशतले कार्बन डाइअक्साइड उत्सर्जन घटाउँछ ।

यसमा एक उन्नत डिजिटल इन्टेलिजेन्ट कन्ट्रोल सिस्टम, कुशल डुअल फ्युल इन्जेक्सन प्रविधि जडान गरिएको छ, जसले असाधारण ऊर्जा बचत, उत्सर्जन घटाउने क्षमता, उच्च परिचालन दक्षता र कम मर्मत लागत प्रदान गर्दछ । इन्जिनले ५जी संचार प्रविधि प्रयोग गर्दछ, जसले वास्तविक–समय डाटा प्रसारण गर्न सहयोग गर्छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit