Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

०८२ सालमा सार्वजनिक बिदा २८ दिन, दशैं बिदा ६ दिन

०८२ सालमा सार्वजनिक बिदा २८ दिन, दशैं बिदा ६ दिन
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले ०८२ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार ०८२ वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षमा कूल २८ दिन सार्वजनिक बिदा परेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यसमा दशैंमा ६ र तिहारका ५ दिनको बिदा पनि समावेश भएको उल्लेख छ । ०८२ को दशैं घटस्थापना असोज ६ गते सोमबार परेको छ । असोज १३ गतेदेखि १८ गतेसम्म सरकारले दशैं बिदा दिएको छ ।

यसबाहेक वर्षभरि परेका शनिबारमा ५२ वटा सार्वजनिक बिदा हुनेछ ।

यस्तै, महिलाहरूले मनाउने तीजसहित सम्बन्धित धर्म, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि पर्व बिदाको सूची छुट्टै छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit