Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

टाईम फर्मास्युटिकल्सले बुक बिल्डिङ मार्फत सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

टाईम फर्मास्युटिकल्सले बुक बिल्डिङ मार्फत सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । टाईम फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम विभिन्न नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति दिई सर्वसाधारणका लागि बुक बिल्डिङ विधि मार्फत प्राथमिक सेयर निष्कासन गर्ने जनाएको छ ।

बिहीबार भएको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको नियुक्ति सम्बन्धि उक्त सम्झौतामा टाईम फर्मास्युटिकल्सको तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक सुर्दशन लाल श्रेष्ठ र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेको कम्पनीले उल्लेख गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit