Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

दुई तिहाईको सरकारको खर्च कमजोर कूल बजेटमा करिब ३६ प्रतिशत मात्र खर्च

दुई तिहाईको सरकारको खर्च कमजोर कूल बजेटमा करिब ३६ प्रतिशत मात्र खर्च
विज्ञापन
Advertisement

 काठमाडाैँ। अहिले दुई तिहाईको बलियो सरकार छ । तर, सरकारले बजेटको आकार अनुसार खर्च गर्न भने सकेको छैन । अर्थमन्त्रालय विहिबार सार्वजनिक गरेको बजेट अर्धवार्षिक समिक्षाको तथ्यांकले यस्तो देखाएको हो । चालू आर्थिक वर्ष २०८१\ ०८२को पुस मसान्तसम्ममा सरकारले कूल बजेटको ३५.८९ प्रतिशत मात्र रकम खर्च गर्न सकेको हो । तर, पनि सरकारले विगत वर्षहरुको तुलनामा १७.७७ प्रतिशतले बढेको दाबी गरेको छ ।चालू आर्थिक वर्षमा सरकारले कूल १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ बजेट ल्याएको थियो । जसमा ६ खर्ब ६० अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

समीक्षा अवधिमा नेपाल सरकारको स्रोततर्फ ६ खर्ब १८ अर्ब खर्च भएको छ। जुन गत आर्थिक वर्षको खर्चको तुलनामा १५.८६प्रतिशतले बढी हो। त्यस्तै, वैदेशिक अनुदानतर्फ ७ अर्ब ७१ करोड खर्च भई गत आर्थिक वर्षको तुलनामा ४३.७९ प्रतिशतले बढी खर्च भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit