Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

यतीको जन्ती योजना : बेहुला–बेहुलीको हवाई टिकट निःशुल्क, ५ केजी थप ब्यागेज सुविधा

यतीको जन्ती योजना : बेहुला–बेहुलीको हवाई टिकट निःशुल्क, ५ केजी थप ब्यागेज सुविधा
विज्ञापन
Advertisement

काठमाडौँ ।  यती एअरलाइन्सले फागुन महिनालाई लक्षित गरी ‘यतीमा जन्ती’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत जन्तीले यती एअरलाइन्समार्फत यात्रा गर्दा बेहुला–बेहुलीको हवाई टिकट निःशुल्क गर्ने जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

‘यतीमा जन्ती’ योजनाले हवाई यात्रामार्फत जन्ती जाने परम्परालाई प्रवर्द्धन गर्दै यात्रुलाई थप सुविधा दिने उद्देश्य राखेको एअरलाइन्सले उल्लेख गरेको छ । यस्तै, योजना अन्र्तगत जन्ती जाने प्रत्येक सदस्यले ५ केजी थप ब्यागेज सुविधा पाउनेछन् ।

योजना फागुन महिनाभर लागू हुने कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit