Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे ८ लाख कित्ता सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे ८ लाख कित्ता सेयर बिक्रीमा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंककले संस्थापक सेयरधनीको नाममा रहेको ८ लाख ५० हजार कित्ता सेयर बिक्री खुलाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ सय ११ रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्दा सेयरधनीहरुले कम्तीमा १ लाख २५ हजार र बढीमा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी फागुन ९ गतेसम्म गोप्य शिलाबन्दी बोलपत्र मार्फत बैंकको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिट लिमिटेड नक्साल काठमाडौंमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit