Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

नियुक्तिको एक साता नहुँदै हिमालयन रिइन्स्योरेन्सबाट कामु सीईओ कपुर बाहिरिए

नियुक्तिको एक साता नहुँदै हिमालयन रिइन्स्योरेन्सबाट कामु सीईओ कपुर बाहिरिए
विज्ञापन
Advertisement

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सका कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मुकेश कुमार कपुरले नियुक्त भएको छोटो समयमै पदबाट राजीनामा दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) समेत रहेका कपुरलाई एक साताअघि (असार २ गते) कायममुकायम सीईओको जिम्मेवारी दिइएको थियो। तर, उनले असार ८ गते आफ्नो नायब प्रमुख कार्यकारी अधिकृत तथा कायममुकायम प्रमुख कार्यकारी अधिकृत दुवै पदबाट राजीनामा बुझाएको कम्पनीले जनाएको छ।

कम्पनी सीईओ उपासना पौडेलविरुद्ध सम्पत्ती शुद्धीकरणसँगै थप दुई मुद्दा परेपछि कपुरले गत असार दुई गतेबाट लागू हुनेगरी कामु सीईओको जिम्मेवारी पाएका थिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit