Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

फोर नेसन्स कप खेल्न नेपाली टोली घोषणा

फोर नेसन्स कप खेल्न नेपाली टोली घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फोर नेसन्स कपका लागि बिहीबार २३ सदस्यीय टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टिममा अपेक्षित खेलाडीलाई नै सामेल गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

घोषित टिमको गोलरकिपरमा अन्जली सुब्बा, अञ्जना रानामगर र उषा नाथ छन् । डिफेन्डरमा अमृता जैशी, गीता राना, विमल विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई छन् ।

यस्तै, मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर, रेनुका हमाल र सुष्मा तामाङ छन् । फरवार्डमा भने सावित्रा भण्डारी, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल परेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit