Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

प्रि ओपन सेसनमा नेप्से सूचक ८ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक ८ अंकले बढ्यो
विज्ञापन
Advertisement

काठमाडाैं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ८ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार २९.८७ अंक बढेर २७२७।९१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ८.०२ अंक बढेर २७३५.९४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.६० अंक बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार प्रि ओपन सेसनमा ८३ स्टकको १५१ पटकको कारोबारमा १ करोड ५० लाख ६६ हजार ४७७ रुपैयाँबराबरको २३ हजार ९५३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४२ स्टकको मूल्य बढेको छ भने ३३ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit