Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो
विज्ञापन
Advertisement

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव ६९ विन्दुले घटेको छ । यससँगै सूचक २७३८ दशमलव ९० अंकमा आएको छ । यस अवधिमा ५० लाख ६८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यस सेसनमा ८१ कम्पनीको ७ हजार ६ सय कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १३५ वटा कारोबार भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit