Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
विज्ञापन
Advertisement

काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको एभरेष्ट बैंक ऋणपत्र २०९१ु मा आवेदन दिने आज (फागुन २३) अन्तिम दिन रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले ३ अर्ब रुपियाँबराबरको प्रतिऋणपत्र १००० अंकित दरमा ३० लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट माघ १५ गते स्वीकृति पाएको थियो ।कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । त्यस्तै ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

१० वर्षे अवधि तथा वार्षिक ७.५० प्रतिशत ब्याजदर भएको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit