Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सांग्रिलाको संस्थापक शेयर आजबाट बिक्रीमा

सांग्रिलाको संस्थापक शेयर आजबाट बिक्रीमा
विज्ञापन
Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ । बैंकले उक्त शेयर बिहिबारदेखि बिक्री खुला गरेको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले संस्थापक समूहको १ लाख २ हजार ५७४ कित्ता शेयर संस्थापक शेयरधनीहरुका लागि बिक्री खुलाएको हो। संस्था बाहिरका व्यक्तिले उक्त शेयर खरिदका लागि आवेदन दिन पाउँदैनन् ।

शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। आवेदकले काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्छन् ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरे उक्त शेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit