Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेप्सेको सीईओ बन्न पाँच जनाको नाम छनोट, बुधबार अन्तर्वार्ता

नेप्सेको सीईओ बन्न पाँच जनाको नाम छनोट, बुधबार अन्तर्वार्ता
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) प्रमुख कार्यकारी अधिकृत (सीईओ)नियुक्तिका लागि पाँच जनाको संक्षिप्त सूची ( सर्ट लिस्ट) सार्वजनिक भएको छ । आइतबार  अर्थ मन्त्रालयले एक सूच्नना जारी गर्दै पाँच जनाकाे नाम सार्वजनिक गरेकाे हाे । प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद नियुक्तिका लागि गठित सिफारिस समितिले अन्तर्वार्ता प्रक्रिया अघि बढाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

पाँच जनालाई आगामी बुधबार कार्यमूल्यांकन तथा प्रस्तुतीकरणका १ बजे बोलाएको छ । संंक्षिप्त सूचीमा परेका पाँचजनामा पहिलो नम्बरमा चुडामणी चापागाईँ, नारद कुमार लुईटेल,पूर्णप्रसाद आचार्य,बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन् ।
सूचीसहित

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit