images images images
images images images
images
images
images

सातादिनसम्म निरन्तर घट्दै नेप्से,फरक फरक सेक्टरमा लगानी बढाउँदै लगानीकर्ता

images

 काठमाडाैं। सातादिनसम्म नेप्से परिसूचक निरन्तर घटेको छ । सातादिनसम्म आइपुग्दा नेप्से सूचक१७१ अंकले घटेको छ । नेप्से सूचक घटे पनि लगानीकर्ता फर फरक क्षेत्र ( उपसमूह)हरु फेरेर लगानीकर्ता लगानी बढाउँदै गएका छन् । अघिल्लो लघुवित्ततर्फ आकर्षक देखिएका लगानीकर्ता यो दिन विकास बैंक समूह तर्फ लगानीकर्ता आकर्षण देखिएका छन् ।

सुरुवातिदेखिएको छ । यो दिन महालक्ष्मी विकास बैंक, वेन नेपाल लघुवित्त वित्तीय संस्था, ज्योति विकास बैंक, साग्रीला विकास बैंकका शेयर धनिहरुले मनग्य आम्दानी गरेका छन् ।यो दिन नेप्से परिसूचक ३२.२१ अंकले घटेर २ हजार ७१९.२० विन्दुमा आइपुगेको छ । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०३ कम्पनीको १ करोड ५५ लाख कित्ता शेयर किनबेचहुँदा ८ अर्ब ३९ करोड ११ रुपैयाँको कारोबार भएको छ । हिमालयन रिन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, महालक्ष्मी विकास बैंक, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स,एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट बैंकको शेयर मूल्य ३१ करोड रुपैयाँदेखि ५८ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्