Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सरकारलाई मेयर बालेनकाे चेतावनी ‘एक हप्ताभित्र तलब नआए टुकुचामा गाडिदिन्छु’

सरकारलाई मेयर बालेनकाे चेतावनी ‘एक हप्ताभित्र तलब नआए टुकुचामा गाडिदिन्छु’
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका सरसफाई कर्मचारीहरूले विगत तीन महिनादेखि तलब नपाएको भन्दै मेयर बालेन साहले सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

उनले   सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्,’ काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !

को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!’

सरसफाई कर्मचारीहरूले तलब नपाउँदा राजधानीको फोहोर व्यवस्थापनमा समेत असर परेको छ। कर्मचारीहरू आन्दोलनको तयारीमा रहेको बताइए पनि मेयर साहकै नेतृत्वमा थप सशक्त कदम चालिने सम्भावना देखिएको छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit