Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

बत्ती निभाएर मैनबत्ती बाल्दै मौन विरोधमा रबि लामिछाने

बत्ती निभाएर मैनबत्ती  बाल्दै  मौन विरोधमा  रबि लामिछाने
विज्ञापन
Advertisement

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बत्ती निभाएर मैनबत्ती बालेर कुलमान हटाएकोमा मौन विरोध जनाएका छन् ।  मन्त्रीपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि सोमबार उनले बलेको बत्ती निभाएर मैन बत्ती बाल्दै १ मिनेट २२ सेकेन्ड मौन धारण गरे ।उनले ‘कसलाई राख्ने कसलाई हटाउने भन्ने अन्तिम निर्णय जनताले लिन्छन्’ शिर्षक राखेर लाइभ गरेका थिए । उनी सरकाले गत कातिक २ मा पार्टी कार्यलयबाट पक्राउपरेदेखि सामाजिकसन्जालमा सक्रिय देखिएका छैनन् । तर, आज उनी मैन बत्ती बालेर प्रकट भएका हुन् । तर, केही पनि बाेलेन्र ।

विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit