काठमाडाैं । बालुटारमा मन्त्रीपरिषद् बैठक लगतै भटाभट राजावादीहरु प्रक्राउ पर्न थालेका छन् । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् । त्यस्तै राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल,राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नियन्त्रणमा राखेको छ ।
आज भएको राजावादी आन्दोलनमा उस्काउने हिस्सा भाड्ने राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् । मन्त्तीपरिषद्ले आन्दोलनगर्ने उपर छानविन गरी आवश्यक कारबाही गर्ने निर्णय गरेसँगै उनीहरु पक्राउ परेक हुन् ।

















प्रतिक्रिया दिनुहोस्