Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एमाले अध्यक्ष ओलीले झापा–५ आफूलाई राखेर अरुमा कसलाई बाँडे टिकट ?

एमाले अध्यक्ष ओलीले झापा–५ आफूलाई राखेर अरुमा कसलाई बाँडे टिकट ?
विज्ञापन
Advertisement

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं.५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि ओली सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

शनिबार काठमाडौंमा भएको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीसहित झापाका पाँचमध्ये चार वटा निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको हो । झापा–१ बाट रामचन्द्र उप्रेति, २ बाट देवराज घिमिरे, ४ बाट मनोज ताम्लीले टिकट पाएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit