Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

थुनामा पठाउने आदेशपछि रविले भने, ‘म माथि ठुलो अन्याय भएको छ,न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु’

थुनामा पठाउने आदेशपछि रविले भने, ‘म माथि ठुलो अन्याय भएको छ,न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु’
विज्ञापन
Advertisement

 काठमाडाैं । उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएसँगै रवि लामिछानेले आफूँमाथि ठुलो अन्याय भएको बताएका छन् । सामाजिक सन्जाल फेसबुका लेख्दै उनले न्यायमा सबै ढोका ढकढकक्याउने बताएका छन् । यस्तो छ उनले भने, सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु । म माथि ठुलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस्।’

विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit