Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

रवि लामिछानेलाई घरबाटै पक्राउ गर्ने तयारी

रवि लामिछानेलाई घरबाटै पक्राउ गर्ने तयारी
File Photo
विज्ञापन
Advertisement

 काठमाडाैं । उच्च अदालत तुलसीपुरले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएसँगै उनलाई पक्राउ गर्न प्रहरी घरमै पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको हो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit