Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ट्रयाक खुलेको तीन दशकपछि दुलेगौडा–हर्कपुर मार्गमा बल्ल सुरु भयो कालोपत्र

ट्रयाक खुलेको तीन दशकपछि दुलेगौडा–हर्कपुर मार्गमा बल्ल सुरु भयो कालोपत्र
विज्ञापन
Advertisement

तनहुँ । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

शुक्लागण्डकी नगरपालिकाले दुई करोड दुई लाख रुपैयाँ बजेट छुट्याएर सडक कालोपत्र गर्न थालेको हो ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पहिलो चरणमा आठ सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिने जानकारी दिए । नगर क्षेत्रका सडक क्रमशः स्तरोन्नति गरिने उनको भनाइ छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit