Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

झन्डै सवा दुई करोड लागतमा दुई कल्भर्ट निर्माण

झन्डै सवा दुई करोड लागतमा दुई कल्भर्ट निर्माण
विज्ञापन
Advertisement

बागमती । हेटौँडा उपमहानगरपालिकाले २ करोड १० लाखमा २ वटा कल्भर्ट निर्माण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

उपमहानगरपालिकाले वडा नम्बर ६ र ७ लाई जोड्ने हेटौँडा–नागस्वती–हटिया सडकखण्डमा पर्ने हरियालीस्थित खहरेखोलामा र वडा नम्बर ८ ओमनगरस्थित खहरेखोलामा गरी २ वटा कल्भर्ट निर्माण गरेको हो ।

हालै निर्माण सम्पन्न भएका दुवै कल्भर्टको उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । पालिकाका अनुसार एउटा कल्भर्ट १ करोड १९ लाख र अर्को ८२ लाख ३ हजार ९८६ रुयैयाँँको लागतमा निर्माण गरिएको हो । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit