Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेको इन्स्योरेन्सका सेयरधनीले ७ प्रतिशत लाभांश पाउने

नेको इन्स्योरेन्सका सेयरधनीले ७ प्रतिशत लाभांश पाउने
विज्ञापन
Advertisement

काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । कर प्रयोजनार्थ ०.३६ प्रतिशत नगद लाभांशको घोषणा कम्पनीले गरेको छ ।

उक्त लाभांश बीमा प्राधिकरण तथा कम्पनीको साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७४४ रुपैयाँ हाराहारीमा रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit