Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सबै क्षेत्रका कार्यरत रहेका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा जोडिने

सबै क्षेत्रका कार्यरत रहेका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा जोडिने
नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति पौडेल काठमाडौँ, १९ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८२÷०८३ को लागि सरकारबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस
विज्ञापन
Advertisement

काठमाडौ।सरकारले अब सबै क्षेत्रमा कार्यरत रहेका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमाको दारामा ल्याइने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सरकारले २०७६ मंसिर १ गतेबाट सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरा बढाउने भएको छ।

सरकारले तयार पारेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा सबै क्षेत्रका कार्यरत रहेका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा जोडिने उल्लेख गरिएको छ।

संस्था, कम्पनी वा फर्मको नवीकरणमा नै सामाजिक सुरक्षा कोषमा श्रमिकलाई आबद्धता गरेको विवरण अनिवार्य गर्ने सरकारले नीति लिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit