Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सुनको मूल्य तोलाको ५ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलाको ५ सय रुपैयाँले बढ्यो
विज्ञापन
Advertisement

काठमाडौं । साताको दोस्रो कारोबारको दिन आज सुनको मूल्य तोलाको ५ सय रुपैयाँले बढेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको एक लाख ८४ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन (आइतबार) सोही परिमाणको सुन एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी आइतबारकै कारोबार मूल्य अर्थात्, तोलाको एक हजार ९१० रुपैयाँमा खरिदबिक्री हुने महासंघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit