Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

सञ्चार मन्त्रालयलाई ७ अर्ब ७२ करोड बजेट

सञ्चार मन्त्रालयलाई ७ अर्ब ७२ करोड बजेट
विज्ञापन
Advertisement

 काठमाडाैं । सूचना तथा सञ्चार मन्त्रालयलाई ७ अर्ब ७२ करोड विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टप प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याउने घोषणा गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

उनका अनुसार स्टार्टप व्यवसायलाई ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ। उक्त कार्यक्रमका लागि सरकारबाट ७३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit