Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वृद्धभत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष पुर्याइयो

वृद्धभत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष पुर्याइयो
विज्ञापन
Advertisement

काठमाडाैं ।सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष पुर्‍याएको छ। यसअघि ६८ वर्षको उमेरमा पाउँदै आएको वृद्धभत्ता उमेर बढाएर ७० पुर्‍याएको हो। सरकारले वृद्धभत्ता मासिक ४ हजार रुपैयाँ दिँदै आएको छ। उमेर घटाएपनि सरकारले वृद्धभत्ताको रकम भने बढाएको छैन।

विज्ञापन
Advertisement
Advertisement

सम्बन्धविच्छेद भएका र एकल महिलाहरुले पनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन्। सबै प्रकारका सामाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब छुट्याइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit