Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

अवरुद्ध कर्णाली राजमार्ग संचालनमा

अवरुद्ध कर्णाली राजमार्ग संचालनमा
विज्ञापन
Advertisement

मुगु । अविरल वर्षापछि अबरुद्व कर्णली राजमार्गको गगने खोलाको अबरुद्व सडक सन्चालनमा आएको छ । गए रातिदेखि भएको अविरल वर्षापछि आएको पहिरोले विहान ६ बजेदेखि अरुबद्व सडक अहिले १० बजेपछि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कालिकोट स्थित गगनेखोलाको पहिरो पन्छाएर सडक सुचारु भएपनि जितेगाडमा पहिरो खसेर पुन अवरुद्ध सडक भएको छ । राजमार्गको अवरुद्ध सडकहरूमध्ये कालिकोटको गगने खोलामा सडक सुचारु भइसकेको छ ।

कालीकोटको जितेगाडमा ठूलो ढुङ्गा सहितको पहिरो आएर सडक अवरुद्ध भएको सडक डिभिजनका प्रमुख दिपेन्द्र चौधरीले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit