Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य १ हजार रुपैयाँले घटेर दुई लाख १६ हजार एक सय रुपैयाँ कायम भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार एक तोला सुनको मूल्य २ लाख १७ हजार १०० रुपैयाँ तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५ सय ५० रुपैयाँ कामय भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit