काठमाडाैं । पछिल्लो समय युवापुस्ताको आन्दोलनले नयाँ नेपालको अध्याय कोरेको छ । यो नेपालको साथमा लामिनार टायल्सले आफ्नो यात्रालाई सँगै हिड्ने बताएको छ । बुधबार एक शुभकामना सन्देश दिंदै आगामी दिनमा लामिनार टायल्यसले विकास निर्माणमा पूर्णरुपमा सघाउने जनाएको हो ।
वीर सहिदहरुको सपनालाई पूरा गर्न अझै ठुलो एकता शान्त र समृद्धि ल्यायोस् भन्नका लागि लामिनारले सघाउने भएको हो । नवनियुक्त प्रधानमन्त्री शुशीला कार्कीलाई बधाईसहित शुभकामना दिंदै हातमा हात जोडेर लामिनारले जुनकै परिस्थितिमा पनि सघाउने प्रतिवद्दता जायर गरेको छ । आगामी दिनमा स्वदेशी नेपाली ब्रान्डका रुपमा, लामिनार टायल्स पुनर्निमाण, प्रगति र सबैका लागि अझ राम्रो भोलिको यात्रामा योगदान गर्न दृढ रहेको जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्