Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

सुनको मूल्य तोलाको २ लाख १७ हजार रुपैयाँ नाध्यो

सुनको मूल्य तोलाको २ लाख १७ हजार रुपैयाँ नाध्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले वृद्धि भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको २ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला २६ सय २० रूपैयाँमा किनबेच भएको चाँदी आज २६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit