Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

नेप्सेमा लाग्यो पहिलो सकारात्मक सर्किट, कारोबार २० मिनेटका लागि स्थगित

नेप्सेमा लाग्यो पहिलो सकारात्मक सर्किट, कारोबार २० मिनेटका लागि स्थगित
विज्ञापन
Advertisement

 काठमाडाैं । दसैँपछिको शेयर बजारमा आज  खुलेको केही मिनेटमै नेप्सेमा पहिलो सकारात्मक सर्किट लागेर २० मिनेटका लागि बन्द भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बजार ४ प्रतिशतले बढ्दा कारोबार २० मिनेटका लागि बन्द भएको हो । बुधबार नेपाल राष्ट्र बैंकले २५ करोडको रुपैयाँको एकल कर्जा सिमा हटाएपछि लगानीकर्ताहरु बजारप्रति आकर्षित भएका हुन् ।

नेप्से परिसूचक १०२ अंकले बढेर २ हजार ६ सय ६२ विन्दुमा अाइपुगेकाे छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit