काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बागमती ‘प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी ’ सम्पन्न भएको छ ।
कम्पनीले २०८१/८२ मा प्रदेशका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा शनिबार काठमाडौंमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रदेशस्तरमा उत्कृष्ट व्यवसाय गरी प्रोभियन्स क्लव हासिल गर्न सफल अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।
प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले प्रोभियन्स क्लव हासिल गरेका अभिकर्ताहरुलाई बधाई दिँदै अझ ठूला सफलताहरु अगाडि रहेकाले तयसलाई हासिल गर्न हौसला प्रदान गरे ।
कार्यक्रममा योगेन्द्र प्रसाद खतिवडा, रोजेश बस्नेतले बीमा बिक्रीकला सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।

















प्रतिक्रिया दिनुहोस्