Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एमएडब्लूलाइ डिलर अफ द इयर अवार्डबाट सम्मान

एमएडब्लूलाइ डिलर अफ द इयर अवार्डबाट सम्मान
विज्ञापन
Advertisement

काठमाडौं । असाधारण बिक्री, बजार हिस्सा र ग्राहक सन्तुष्टि लगायतका उपलब्धिहरूको कदर स्वरूप द एमएडब्लू अर्थमुभर्स प्रालिले दक्षिण एसिया क्षेत्रका लागि डिलर अफ द इयर २०२५ प्राप्त गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो उपलब्धि हासिल गर्न आवश्यक पर्ने निरन्तरको सहयोगका लागि सेवाहरूमा विश्वास राख्ने सबै ग्राहकहरू धन्यवादका पात्र भएको कम्पनीले जनाएको छ । कम्पनीलाई ग्राहम म्याकडोनाल्ड र दीपक शेट्टीले संस्थाका तर्फबाट उक्त अवार्ड प्रदान गरेका छन् ।

नवप्रवर्तन र उत्कृष्ट सेवाहरूप्रति कम्पनीको समर्पणले सबै सरोकारवालाहरूलाई असाधारण मूल्य प्रदान गर्दै उद्योगका मापदण्डहरू अझै उच्च बनाउन उत्प्रेरित गरेको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit