Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

आईसीसी टी२० विश्वकप : इंग्ल्यान्डसँग पहिलो खेल,सबै खेल मुम्बईमा

आईसीसी टी२० विश्वकप : इंग्ल्यान्डसँग पहिलो खेल,सबै खेल मुम्बईमा
विज्ञापन
Advertisement

काठमाडाैं । आगामी फेब्रुअरी(मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी(२० विश्वकप क्रिकेटको समूह तथा खेलतालिका सार्वजनिक भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

भारतको मुम्बईमा मंगलबार एक कार्यक्रमका बीच समूह विभाजनसहित खेलतालिका सार्वजनिक गरिएको हो । विभाजित समूह अनुसार नेपाली क्रिकेट टोली कठिन समूहमा परेको छ ।

नेपाली टोली २-२ पटकका विश्वविजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजसँगै बंगलादेश र इटाली सम्मिलित समूह ‘सी’ मा छ । नेपालले इंग्ल्यान्डसँगै पहिलो खेल फेब्रुअरी ८ मा खेल्ने छ । खेल मुम्बईस्थित वान्खडे स्टेडियममा हुनेछ ।

यस्तै नेपालले फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा बंगलादेशसँग खेल्नेछ । यी खेलहरू पनि मुम्बईमा नै हुनेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit