Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

नेपाल टेलिकमको सहप्रवक्ताको जिम्मेवारी थापालाई

नेपाल टेलिकमको सहप्रवक्ताको जिम्मेवारी थापालाई
विज्ञापन
Advertisement

काठमाडाैं। नेपाल टेलिकमको सहप्रवक्ताको जिम्मेवारी प्रक्षेप थापा क्षेत्रीलाई दिइएको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै सहप्रवक्ताको जिम्मेवारी क्षेत्रीलाई दिइएको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

उनी यसअघि कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक थिए । क्षेत्रीलाई कम्पनीको सह( प्रवक्ताको जिम्मेवारी दिइएकोप्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit