Advertisement
Advertisement
Corporate Samachar
१३ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

“जनताले दिएको म्यान्डेट सिंहदरबार बदल्न हो, चलाउन होइन”: रवि लामिछाने

“जनताले दिएको म्यान्डेट सिंहदरबार बदल्न हो, चलाउन होइन”:  रवि लामिछाने
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै जनताले दिएको म्यान्डेट परिवर्तनका लागि भएको बताएका छन्। उनले ‘सिंहदरबार चलाउन होइन, बदल्न’ जनताले मत दिएको भन्दै कामबाटै प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन।

विज्ञापन
Advertisement
Advertisement

लामिछानेले भाषणभन्दा काम महत्वपूर्ण भएको उल्लेख गर्दै छिटो काम गर्ने बताए। उनले सरकारलाई ‘हनिमुन पिरियड’ आवश्यक नरहेको भन्दै सेकेन्ड गनेर काम गर्ने बताए। साथै विपक्षी दलका प्रतिबद्धतासमेत कार्यान्वयन गर्न तयार रहेको उनको भनाइ छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit