Advertisement
Advertisement
Corporate Samachar
१३ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शेयर बजारमा सामान्य अंकको सुधार

शेयर बजारमा सामान्य अंकको सुधार
विज्ञापन
Advertisement

काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ५.८२ अंकले बढेर दुई हजार सात सय ८२.१८ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकम बढे पनि कारोबार रकम भने घटेको छ । यो दिन एसवाई प्यानेल नेपाल,न्यादी ग्रुप पावर, हिमालयन रिइन्स्योरेन्स,एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, अपी पावर कम्पनीको शेयर मूल्य २७ करोड रुपैयाँदेखि ३५ करोड ७० लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन बढ्ने कम्पनीमा रिलायन्स स्पेनिङ मिल्स,रिज लाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रो पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी,एनएम हाइड्रोब्रिड फण्ड, गे्रस्टा माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य घटेको छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit