Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कलाकार लम्सालमाथि अनुसन्धान जारी

कलाकार लम्सालमाथि अनुसन्धान जारी
विज्ञापन
Advertisement

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज विज्ञप्ति जारी गर्दै अभद्र व्यवहार गर्न नहुने कसुरमा यही चैत २० गते पक्राउ परेका कलाकार बलेमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी र्दिएका छन् ।

प्रहरीले विभिन्न सामाजिक सञ्जाल र व्यक्ति तथा समाचार एजेन्सीको नाममा सञ्चालित एकाउण्टबाट विभिन्न प्रकारका अभिव्यक्ति, धारणा र सूचना सम्प्रेषित भएकाप्रति ध्यानाकर्षण भएको जनाएको छ । अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको विषयमा भ्रामक तथा अप्रमाणित सूचनाहरू सम्प्रेषण नगर्न÷नगराउन काठमाडौँ प्रहरीले सबैलाई अनुरोध गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit