Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

उद्योग वाणिज्य महासंघ चुनाव : वस्तुगत तर्फको मतदान सकियो, एसोसिएटतर्फको जारी

उद्योग वाणिज्य महासंघ चुनाव : वस्तुगत तर्फको मतदान सकियो, एसोसिएटतर्फको जारी
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावको मतदान अन्तिम अन्तिम चरणमा पुगेको छ । निर्वाचन समितिका अनुसार हालसम्म वस्तुगतर्फको मतदान सकिएको छ भने एसोसिएटतर्फ अब ३०० जति मतदान गर्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हुँदा संशोधित विधानअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा प्रत्यक्ष मतदान हुने छैन। वरिष्ठ उपाध्यक्ष निर्वाचित कार्यसमितिबाट चयन गरिने हुँदा आज उपाध्यक्ष र कार्यसमिति सदस्यमा मात्र निर्वाचन हुनेछ।

यसपटक वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले भावी अध्यक्षका रूपमा महासंघको नेतृत्व गर्नेछन्। बाँकी ४ उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन हुनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit