Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

एकैदिन ५९ सयले बढेर सुनको भाउ फेरी साढे २ लाख रुपैयाँ नाध्यो

एकैदिन ५९ सयले बढेर सुनको भाउ फेरी साढे २ लाख रुपैयाँ नाध्यो
विज्ञापन
Advertisement

काठमाडौं । सुनको भाउ फेरि साढे २ लाख रुपैयाँ नाघेको छ । अघिल्लो कारोबार दिनको तुलनामा बिहीबार एकैदिन सुन प्रतितोला ५ हजार ९ सय रुपैयाँले बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको हो ।

अघिल्लो दिन सोही परिमाणको सुन २ लाख ४४ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै आज चाँदीको कारोबार तीन हजार ३४५ रुपैयाँमा भइरहेको छ । बुधबार एक तोला चाँदी तीन हजार १७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रतिऔंस ४२०० डलर नाघेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit