Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

सबैभन्दा कान्छी उमेरकी उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

सबैभन्दा कान्छी उमेरकी उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
विज्ञापन
Advertisement

काठमाडाैं। प्रतिनिधिसभा बैठकः उपसभामुख पदका उम्मेदवार ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन सहित निर्वाचित भएकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रतिपक्षमा रहेका तीन दलले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरलाई समर्थन गरेका छन् ।

सभाको आजको बैठकमा उपसभामुख पदका उम्मदेवारको प्रस्तावमाथिको छलफलमा नेपाली कांग्रेसका बासना थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहम्मद इस्तियाक राई र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का रमेश मल्लले वर्तमान राजनीतिक प्रणालीको पक्षधर तथा मधेसी समुदायको उम्मेदवार भएकाले आफूहरूको समर्थन ठाकुरलाई हुने बताए ।

राप्रपाकी सरस्वति तामाङलाई जम्मा पाँच भोट परेको छ भने ठाकुरलाई सर्वाधिक दुईतिहाई मतसहित निर्वाचित भएकी हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit