images images images
images images images
images
images
images

उद्योग वाणिज्य महासंघ निर्वाचन : तत्काल अदालतले रोकेपछि वैशाख २१-२२ नयाँ मिति तय

images

 काठमाडौं।नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशले रोकिएपछि नयाँ मिति सार्वजनिक गरिएको छ ।

यसअघि निर्वाचन रोक्न परेको रिट निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले साधारणसभा र निर्वाचन तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको थियो ।

images
images

२७ चैत, काठमाडौं । चैत २९ र ३० गते निर्धारित नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशले रोकिएपछि नयाँ मिति सार्वजनिक गरिएको छ ।

महासंघको शुक्रबार बसेको पदाधिकारी बैठकले वैशाख २१ र २२ गते साधारणसभा र निर्वाचन गर्नेगरी नयाँ मिति तय गरेको छ । यस्तै वैशाख ९ गते कार्यकारिणी समितिको बैठक पनि बोलाएको छ ।
यसअघि निर्वाचन रोक्न परेको रिट निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले साधारणसभा र निर्वाचन तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्