Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार साढे १० बजे बस्ने भनिएको बैठक केही ढिलो गरी सुरु भएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी छ।

आजको बैठकमा सुकुम्बासी समस्या समाधान, छिमेकी भारत र चीनले नेपाललाई जानकारी नै नगराई नेपाली भूमि लिपुलेक प्रयोग गर्न लागेपछि उत्पन्न कुटनीतिक विवाद समाधानबारे छलफल हुने बुझिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit